सुदूरपश्चिमका लागि स्वास्थ्य सामाग्री ल्याएको स्काई ट्रक धनगढी विमानस्थलमा ल्यान्ड



Download our app to get more features

धनगढी, १७ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र उपचार गर्ने उपकरण लिएर नेपाली सेनाको स्काई ट्रक धनगढीको गेटा विमानस्थलमा आइपुगेको छ। सरकारले चीनबाट आइतबार ल्याएको यी सामाग्री सोमबार सुदूरपश्चिमका लागि पठाएको हो । 

यसअघि मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीईलगायतका सामग्री लिएर उडेको स्काई ट्रकमा समस्या देखिएको भन्दै फिर्ता भएको थियो।

Last modified on 2020-03-31 14:03:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts