यौन तथा छाला रोगसम्बन्धी परामर्श चाहिए यी डाक्टरलाई कल गर्नुहोस्
काठमाडौं, १७ चैत । नेपाल डर्माटोलोजिष्ट, भेनेरोलोजिष्ट र लेप्रोलोजिष्ट समाजले फोनबाटै परामर्श दिने भएको छ ।
समाजले कोभिड–१९ का कारण देश बन्द रहेको अवस्थामा स्वास्थ्य संस्थाका ओपीडि सेवापनि बन्द भएकाले चर्म, यौन तथा कुष्ठरोगबारे फोनबाटै परामर्श दिने जनाएको छ ।
समाजका अध्यक्ष डा. सुदिप पराजुलीले बन्दभरिको अवधिमा कसैलाई छाला, यौन र कुष्ठरोग सम्बन्धी समस्या भएमा समाजले तोकेका डाक्टर र समय अनुसार फोन सम्पर्क गरेर परामर्श लिन सकिने बताएका छन् ।
समाजले तोकेका डाक्टर, समय र मोबाइल नम्बर :
Last modified on 2020-03-30 10:23:44