नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण, आइसोलेसनमा उपचार हुँदै



Download our app to get more features

काठमाडौं, १२ चैत । नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा नेपालमा कोरोनाका कारण थप एक जना संक्रमित भएको उल्लेख गरिएको छ ।

संक्रमित व्यक्तिको टेकु अस्पतालमा उपचार भइरहेको रहको छ ।

 

Last modified on 2020-03-25 12:50:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts