अत्यावश्यक सामान खरिद गर्ने विषयमा स्वास्थ्य सेवा विभागले बोलायो बैठक

काठमाडौं, १२ चैत । स्वास्थ्य सेवा विभागले अत्यावश्यक सामग्री खरिद गर्नुपर्ने विषयमा बैठक आह्वान गरेको छ ।
कोभिड १९ को रोकथाम तथा व्यवस्थापनको लागि अति आवश्यक सामानहरु सार्वजनिक खरिद नियमावली १४५ को विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्थासम्बन्धी प्रावधान बमोजिम तत्काल खरिद गर्नुपर्ने भएकाले सक्षम आपूर्तिकर्तालाई विभागले आज दिउँसो १ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित हुन आह्वान गरेको छ ।
Last modified on 2020-03-26 13:13:18