अपडेट

कोभिड-१९: मार्च २४ सम्म विश्वका कुन देशमा कस्तो छ संक्रमित र मृत्यु हुनेको अवस्था ?



Download our app to get more features

काठमाडौं, १२ चैत । विश्वव्यापी महामारी बनेको कोभिड-१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ हजारभन्दा बढी पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले ११ मार्चमा कोभिड-१९ लाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । पछिल्लो ३ महिनामा भाइरसका कारण विश्वभरका ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १८ हजार २ सय २३ जनाको मृत्यु भएको छ भने साढे एक लाखभन्दा बढी निको भएर घर फर्किसकेका छन् । 

चीनको वुहानबाट सुरु भएको कोभिड १९ का कारण अहिलेसम्म सबैभन्दा बढी इटली प्रभावित बनेको छ । इटलीमा मात्रै भाइरसकाकारण अहिलेसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ भने ६९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले महामारीलाई लिएर सबै मुलुकलाई चेतावनि दिँदै सबैलाई भाइरसप्रति आक्रामक रुपमा प्रस्तुत हनु भनेको छ । संगठनले अहिलेसम्म भाइरस विरुद्धको कुनै औषधि वा खोप पत्ता नलागेको अवस्थामा सबै मुलुकले सक्दो सावधानी अपनाउँदै काम गर्न भनेको छ । 

पछिल्लो समय युरोपलाई भाइरसले आफ्नो केन्द्रविन्दु बनाएको छ । इटलीपछि स्पेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका लगायतका मुलुकलाई भाइरसले आफ्नो चपेटमा लिएको छ ।

मार्च २४ तारिखसम्म विश्वका कुन देशमा कस्तो छ संक्रमित र मृत्यु हुनेको अवस्थाः

 

देश                                                                         

सङ्क्रमण                                                                                         मृत्यु
चीन ८१,५९१ ३,२८१
इटली ६९,१७६ ६,८२०
टीम यूएसए ४९,६८३ ५९७
स्पेन ३९,६७६ २,८००
जर्मनी ३२,७८१ १५६
ईरान २४,८११ १,९३४
फ्रांस १९,८५६ ८६०
स्विटजरलैंड ९,११७ १२२
दक्षिण कोरिया ९,०३७ १२०
संयुक्त अधिराज्य ८,०७७ ४२२
नेदरलैंड्स ५,५६० २७६
अस्ट्रिया ५,०१० २८
बेल्जियम ४,२६९ १२२
नर्वे २,७६८ १२
क्यानडा २,५८४ २६
पोर्चुगल २,३६२ ३३
स्वीडन २,२८६ ३६
अस्ट्रेलिया २,०४४
ब्राजील १,९८० ३४
इजरेल १,६५६
मलेशिया १,६२४ १५
डेनमार्क १,५९१ ३२
टर्की १,५२९ ३७
चेक गणतन्त्र १,३९४
जापान १,१७५ ४३
आयरलैंड १,१२५
लक्जमबर्ग १,०९९
इक्वेडोर १,०४९ २७
पाकिस्तान ९७२
चिली ९२२
पोलण्ड ८४८
थाईलैंड ८२७
फिनलण्ड ७९२
सऊदी अरब ७६७
रोमेनिया ७६२
ग्रीस ७४३ २०
डायमन्ड प्रिन्स जहाज ७१२ १०
इंडोनेशिया ६८६ ५५
आइसलैंड ६४८
सिंगापुर ५५८
दक्षिण अफ्रीका ५५४  
फिलीपिंस ५५२ ३५
भारत ५१९ १०
कतार ५०१  
रुसी फेडरेशन ४९५
स्लोभिनिया ४८०
पेरू ३९५
बहराइन ३९०
क्रोएशिया ३८२
एस्टोनिया ३६९  
मेक्सिको ३६७
इजीप्ट ३६६ १९
पनामा ३४५
इराक ३१६ २७
डोमिनिकन रिपब्लिक ३१२
कोलंबिया ३०६
लेबनान ३०४
सर्बिया ३०३
अर्जेंटीना ३०१
अल्जीरिया २६४ १९
आर्मीनिया २४९  
संयुक्त अरब इमिरेट्स २४८
बल्गेरिया २१८
चाइनीज ताइपेई २१५
स्लोभाकिया २०४  
लिथुएनिया २०३
लात्भिया १९७  
कुवेत १९१  
हंगेरी १८७
सैन मरीनो १८७ २१
एण्डोरा १६४
उरुग्वे १६२  
कोस्टा रिका १५८
न्यूजीलैंड १५५  
बोस्निया एण्ड हर्सगोभिना १५४
उत्तर म्यासडोनिआ १४८
मोरक्को १४३
भियतनाम १३४  
जोर्डन १२७  
मोल्डोभा १२५
अल्बेनिया १२३
फरो आइलैंड्स १२२  
साइप्रस ११६
ट्यूनीशिया ११४
बुर्किना फासो ११४
माल्टा ११०  
ब्रुनाई दारुसलाम १०४  
श्रीलंका १०२  
यूक्रेन ९७
कंबोडिया ९१  
अजरबैजान ८७
सेनेगल ८६  
ओमान ८४  
भेनेजुएला ८४  
बेलारूस ८१  
रियूनियन आइलैंड ७५  
अफगानिस्तान ७४
जोर्जिया ७०  
कजाखस्तान ६८  
क्यामरुन ६६  
ग्वाडेलुप ६२
वेस्ट ब्याङ्क ५८  
त्रिनिडाड एंड टोबैगो ५३  
मार्टिनिक ५३
घाना ५२
लिखटेन्सटाइन ५१  
उजबेकिस्तान ५०  
क्यूबा ४८
डीआर कंगो ४५
नाइजीरिया ४२
मरीशस ४२
किर्गिजस्तान ४२  
पुएर्तो रिको ३९
बांग्लादेश ३९
मेयोट ३६  
रुवाण्डा ३६  
होंडूरस ३०  
गुआम २९
मन्टेनिग्रो २९
बोलिभिया २८  
पराग्वे २७
आइभरी कोस्ट २५  
कीनिया २५  
मोनेको २३  
फ्रेञ्च गियाना २३  
आइल अफ म्यान २३  
फ्रेंच पोलिनेशिया २३  
जमैका २१
गुयाना २०
टोगो २०  
ग्वाटेमाला २०
ग्रुन्से २०  
माडागस्कर १७  
बारबेडोस १७  
अमेरिकन भर्जिन आइलैंड्स १७  
Jersey १६  
जिब्राल्टर १५  
मालदीभ्स १३  
तान्जनिया १२  
इथियोपिया १२  
अरुबा १२  
मंगोलिया १०  
न्यू क्यालेडोनिया १०  
इक्वेटोरियल गिनी  
यूगांडा  
सेन्ट मार्टिन (फ्रान्स)  
सेसल्स  
नामीबिया  
हेइटी  
बरमूडा  
सूरीनाम  
बेनिन  
गेबोन
एल साल्भाडोर  
केमन आइलैंड्स
ग्रीनलैंड  
फिजी  
गिनी  
बहामास  
कंगो  
नेदरलैंड्स एंटिलीस
एस्वाटिनि  
सेंट लूसिया  
गाम्बिया
लाइबेरिया  
नीजेर  
अंगोला  
एंटिगा एंड बरबूडा  
सेंट्रल अफ्रीकन रिपब्लिक  
सूडान
मोजाम्बिक  
सेन्ट बार्थेलेमी  
चाड  
केप भर्डे
जिम्बाब्वे
जाम्बिया  
जिबूटी  
नेपाल  
नेदरलैंड्स एंटिलीस  
निकारागुआ  
भूटान  
डोमीनिका  
गाजा  
लाओ पीपुल्स डेम रिपब्लिक  
मोरिटानिया  
बेलिज  
टिमोर-लेस्टे  
सेंट विंसेंट एंड द ग्रेनाडिन्स  
ग्रेनाडा  
इरिट्रिया  
सीरिया  
सोमालिया  
मन्टसेराट  
पापुआ न्यू गिनी  
भ्याटिकन

 

Last modified on 2020-03-25 08:44:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts