अपडेट

कोभिड-१९ः विश्वभर मृत्यु हुनेको संख्या १६ हजार पुग्यो, नेपाल आजदेखि लकडाउन

लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद



Download our app to get more features

बीबीसी, ११ चैत । कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर, उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

यसैबीच, विश्वभर फैलिएको कोरोना भाइरसका कारण आजबाट नेपाल लकडाउन भएको छ । सरकारले अत्यावश्यक बाहेक अन्य कुनैपनि व्यक्ति र सवारीसाधनलाई रोक लगाएको छ । यस्तै लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्थापनि सरकारले गरेको छ ।

लकडाउनका कारण मानिसहरु घरमै बसेका छन् भने काठमाडौं उपत्यका सहित मुलुकका सम्पूर्ण क्षेत्र सुनसान बनेको छ ।

यस्तो छ सोमवारसम्मको तथ्यांकः

                                                                                              सङ्क्रमण                                                   मृत्यु
चीन ८१,४९६                     ३,२७४
इटली ६३,९२८ ६,०७७
टीम यूएसए ४१,४५१ ४९६
स्पेन ३३,०८९ २,२०६
जर्मनी २८,८६५ ११८
ईरान २३,०४९ १,८१२
फ्रांस १६,६८९ ६७४
दक्षिण कोरिया ८,९६१ १११
स्विटजरलैंड ८,५४७ ११८
संयुक्त अधिराज्य ६,६५० ३३५
नेदरलैंड्स ४,७४९ २१३
अस्ट्रिया ४,३०६ २१
बेल्जियम ३,७४३ ८८
नर्वे २,५४७ १०
पोर्चुगल २,०६० २३
स्वीडन २,०४६ २५
अस्ट्रेलिया १,६८२
ब्राजील १,६२९ २५
क्यानडा १,५६० २१
मलेशिया १,५१८ १४
डेनमार्क १,४५० २४
इजरेल १,२३८
चेक गणतन्त्र १,२३६
टर्की १,२३६ ३०
जापान १,१०१ ४१
इक्वेडोर ९८१ १८
आयरलैंड ९०६
लक्जमबर्ग ८७५
पाकिस्तान ८७३
चिली ७४६
थाईलैंड ७२१
डायमन्ड प्रिन्स जहाज ७१२
फिनलण्ड ७००
ग्रीस ६९५ १७
पोलण्ड ६९२
आइसलैंड ५८८
इंडोनेशिया ५७९ ४९
रोमेनिया ५७६
सऊदी अरब ५६२  
सिंगापुर ५०९
कतार ५०१  
भारत ४६७
फिलीपिंस ४६२ ३३
स्लोभिनिया ४४२
रुसी फेडरेशन ४३८
दक्षिण अफ्रीका ४०२  
पेरू ३६३
एस्टोनिया ३५२  
बहराइन ३३९
इजीप्ट ३२७ १४
मेक्सिको ३१६
क्रोएशिया ३१५
पनामा ३१३
कोलंबिया २७७
लेबनान २६७
अर्जेंटीना २६६
इराक २६६ २३
सर्बिया २४९
डोमिनिकन रिपब्लिक २४५
अल्जीरिया २३० १७
बल्गेरिया २०१
संयुक्त अरब इमिरेट्स १९८
चाइनीज ताइपेई १९५
आर्मीनिया १९४  
कुवेत १८९  
सैन मरीनो १८७ २०
स्लोभाकिया १८६  
लात्भिया १८०  
हंगेरी १६७
लिथुएनिया १६०
उरुग्वे १५८  
मोरक्को १४३
उत्तर म्यासडोनिआ १३६
कोस्टा रिका १३४
एण्डोरा १३३
बोस्निया एण्ड हर्सगोभिना १३०
भियतनाम १२३  
फरो आइलैंड्स ११८  
साइप्रस ११६
जोर्डन ११२  
मोल्डोभा १०९
माल्टा १०७  
अल्बेनिया १०४
न्यूजीलैंड १०२  
बुर्किना फासो ९९
श्रीलंका ९५  
ब्रुनाई दारुसलाम ९१  
ट्यूनीशिया ८९
कंबोडिया ८७  
बेलारूस ८१  
भेनेजुएला ७७  
यूक्रेन ७३
अजरबैजान ७२
रियूनियन आइलैंड ७१  
सेनेगल ६७  
ओमान ६६  
कजाखस्तान ६२  
जोर्जिया ६१  
ग्वाडेलुप ५८
वेस्ट ब्याङ्क ५७  
क्यामरुन ५६  
त्रिनिडाड एंड टोबैगो ५१  
उजबेकिस्तान ४६  
लिखटेन्सटाइन ४६  
मार्टिनिक ४४
क्यूबा ४०
अफगानिस्तान ४०
डीआर कंगो ३६
नाइजीरिया ३६
बांग्लादेश ३३
पुएर्तो रिको ३१
गुआम २९
मरीशस २८
बोलिभिया २७  
होंडूरस २७  
आइभरी कोस्ट २५  
घाना २४
मोनेको २३  
मन्टेनिग्रो २२
पराग्वे २२
मेयोट २१  
ग्रुन्से २०  
फ्रेञ्च गियाना २०  
रुवाण्डा १९  
गुयाना १९
जमैका १९
ग्वाटेमाला १९
फ्रेंच पोलिनेशिया १८  
टोगो १८  
बारबेडोस १७  
कीनिया १६  
किर्गिजस्तान १६  
Jersey १६  
जिब्राल्टर १५  
आइल अफ म्यान १३  
मालदीभ्स १३  
तान्जनिया १२  
माडागस्कर १२  
इथियोपिया ११  
मंगोलिया १०  
इक्वेटोरियल गिनी  
अरुबा  
न्यू क्यालेडोनिया  
सेसल्स  
हेइटी  
बरमूडा  
अमेरिकन भर्जिन आइलैंड्स  
सेन्ट मार्टिन (फ्रान्स)  
सूरीनाम  
गेबोन
नेदरलैंड्स एंटिलीस
ग्रीनलैंड  
गिनी  
बहामास  
एस्वाटिनि  
जिम्बाब्वे
कंगो  
केप भर्डे  
सेन्ट बार्थेलेमी  
जाम्बिया  
एल साल्भाडोर  
केमन आइलैंड्स
नामीबिया  
सेंट्रल अफ्रीकन रिपब्लिक  
सेंट लूसिया  
लाइबेरिया  
फिजी  
निकारागुआ  
नेपाल  
गाम्बिया
सूडान
गाजा  
कोसोभो  
नेदरलैंड्स एंटिलीस  
भूटान  
मोरिटानिया  
नीजेर  
बेनिन  
अंगोला  
सीरिया  
चाड  
डोमीनिका  
जिबूटी  
मोजाम्बिक  
बेलिज  
टिमोर-लेस्टे  
भ्याटिकन  
सेंट विंसेंट एंड द ग्रेनाडिन्स  
मन्टसेराट  
इरिट्रिया  
ग्रेनाडा  
एंटिगा एंड बरबूडा  
सोमालिया  
पापुआ न्यू गिनी  
यूगांडा
Last modified on 2020-03-24 07:58:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts