काेराेना नियन्त्रण तयारी: स्वास्थ्य मन्त्रालयले माग्याे सयभन्दा बढि डाक्टर र नर्स
काठमाडौं, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा कर्मचारी माग गरेको छ ।
मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै करारमा नर्स र चिकित्सक सहित १ सय ३४ जना करारमा कर्मचारी माग गरेको हो ।
मन्त्रालयले मेडिकल अधिकृत आठौंमा २०, जनरल फिजिसियन नवौंमा ७, एनेस्थेसियोलोजी नवौंमा ७ र एक सय जना स्टाफ नर्स पाँचौका लागि आवेदन माग गरेको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको सूचनाः
Last modified on 2020-03-23 14:01:17