छात्रवृत्तिमा डाक्टर पढेकालाई कोरोना नियन्त्रणमा खटाइने



Download our app to get more features

काठमाडौं, ९ चैत । सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका चिकित्सकहरुलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रिस्तरीय निर्णय गरि त्यसको बोधार्थ सबै प्रदेशलाई पठाइएको छ । कोरोना भाइरसको संक्रमण बढेमा स्वास्थ्यकर्मीहरुले समेत काम छाड्नसक्ने खतरालाई दृष्टिगत गर्दै मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका मेडिकल अफिसर तथा विशेषज्ञ चिकित्सकलाई खटाउने निर्णय गरिएको हो ।

यस्तो मन्त्रालयको परिपत्र

Last modified on 2020-03-23 14:18:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts