कोरोना विरुद्ध किटनाशक औषधि छर्ने भ्रामक सूचनाको पछि नलाग्न सेनाको आग्रह

काठमाडौं, ८ चैत । नेपाली सेनाले मुलुकभर कोरोना भाइरस विरुद्धको औषधि छर्ने भन्ने विषयमा सामाजीक सञ्जालमा आएको भ्रामक सूचनाप्रति सबैलाई सचेत गराएको छ ।
विभिन्न सामाजीक सञ्जालमा भ्वाइस मेसेज पठाएर कोरोना भाइरस विरुद्ध नेपाली सेनाले किटनाशक औषधि शनिवार मध्यराति १२ बजे छर्ने भन्दै भ्रामक सूचना फैलाएकोप्रति ध्यानाकर्षण भएको भन्दै सबैलाई त्यस्ता मेसेजमा कुनै सत्यता नरहेको पनि प्रस्ट पारेको छ ।
यस्तो छ सेनाले जारी गरेको सूचनाः
Last modified on 2020-03-21 20:20:19