कोभिड-१९ः विश्वका एक सय ७० मुलुकमा फैलियो संक्रमण, यस्तो छ १८ मार्चसम्मको तथ्यांक



Download our app to get more features

बीबीसी, ६ चैत । ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा दिइएको कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिने क्रम जारी छ । 

चीनबाट सुरु भएको यो भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर, उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु भने रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

गत डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वका एक सय ७० मुलुक प्रभावित भएका छन् । यसको संक्रमण फैलिन नदिन विभिन्न मुलुकले लक डाउक अर्थान् देशका सम्पूर्ण गतिविधिमा रोक लगाएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण सन् २०२० मार्च १८ सम्मको यस्तो छ तथ्यांक:

 

 

 

     

देश

चीन                                                                                    

 

 

संक्रमण                                                                                

 

८१,१०२       

 

 

मृत्यु

 

३,२४१

इटली ३५,७१३ २,९७८
ईरान १७,३६१ १,१३५
स्पेन १३,९१० ६२३
जर्मनी १२,३२७ २८
फ्रांस ९,०४३ १४८
दक्षिण कोरिया ८,४१३ ८४
टीम यूएसए ७,७५७ ११८
स्विटजरलैंड ३,०२८ २८
संयुक्त अधिराज्य २,६२६ १०४
नेदरलैंड्स २,०५१ ५८
अस्ट्रिया १,६४६
नर्वे १,५५०
बेल्जियम १,४८६ १४
स्वीडन १,२७९ १०
डेनमार्क १,०५७
जापान ८८९ २९
मलेशिया ७९०
डायमन्ड प्रिन्स जहाज ७१२
क्यानडा ६५७
अस्ट्रेलिया ५६८
चेक गणतन्त्र ४६४  
कतार ४५२  
पोर्चुगल ४४८
ग्रीस ४१८
ब्राजील ३७२
फिनलण्ड ३३६  
सिंगापुर ३१३  
इजरेल ३०४  
पाकिस्तान २९९  
आयरलैंड २९२
स्लोभिनिया २७५
रोमेनिया २६०  
एस्टोनिया २५८  
बहराइन २५६
पोलण्ड २५१
आइसलैंड २५०
चिली २३८  
इंडोनेशिया २२७ १९
थाईलैंड २१२
लक्जमबर्ग २०३
फिलीपिंस २०२ १९
इजीप्ट १९६
सऊदी अरब १७१  
इराक १६४ १२
भारत १५६
रुसी फेडरेशन १४७  
पेरू १४५  
कुवेत १४२  
लेबनान १३३
सैन मरीनो ११९ ११
दक्षिण अफ्रीका ११६  
संयुक्त अरब इमिरेट्स ११३  
इक्वेडोर १११
स्लोभाकिया १०५
चाइनीज ताइपेई १००
टर्की ९८
कोलंबिया ९३  
मेक्सिको ९३  
बल्गेरिया ९२
पनामा ८६
आर्मीनिया ८४  
सर्बिया ८३  
क्रोएशिया ८१  
अर्जेंटीना ७९
भियतनाम ७५  
अल्जीरिया ७२
लात्भिया ७१  
ब्रुनाई दारुसलाम ६८  
अल्बेनिया ५९
हंगेरी ५८
फरो आइलैंड्स ५८  
जोर्डन ५२  
बेलारूस ५१  
श्रीलंका ५१  
उरुग्वे ५०  
कोस्टा रिका ५०  
मोरक्को ४९
साइप्रस ४९  
वेस्ट ब्याङ्क ४४  
एण्डोरा ३९  
ओमान ३९  
बोस्निया एण्ड हर्सगोभिना ३८  
जोर्जिया ३८  
माल्टा ३८  
भेनेजुएला ३६  
कजाखस्तान ३५  
कंबोडिया ३५  
उत्तर म्यासडोनिआ ३५  
सेनेगल ३१  
मोल्डोभा ३०
ट्यूनीशिया २९  
अजरबैजान २८
लिखटेन्सटाइन २८  
ग्वाडेलुप २७  
लिथुएनिया २७  
अफगानिस्तान २२  
डोमिनिकन रिपब्लिक २१
बुर्किना फासो २०
न्यूजीलैंड २०  
मार्टिनिक १९
उजबेकिस्तान १५  
बांग्लादेश १४
यूक्रेन १४
जमैका १३  
मालदीभ्स १३  
रियूनियन आइलैंड १२  
बोलिभिया १२  
फ्रेञ्च गियाना ११  
पराग्वे ११  
क्यामरुन १०  
होंडूरस  
नाइजीरिया  
रुवाण्डा  
जिब्राल्टर  
घाना  
गुयाना
मोनेको  
क्यूबा
त्रिनिडाड एंड टोबैगो  
आइभरी कोस्ट  
इथियोपिया  
ग्वाटेमाला
Jersey  
मंगोलिया  
गुआम  
पुएर्तो रिको  
अरुबा  
डीआर कंगो  
इक्वेटोरियल गिनी  
सेसल्स  
सेन्ट बार्थेलेमी  
नेदरलैंड्स एंटिलीस  
किर्गिजस्तान  
सेन्ट मार्टिन (फ्रान्स)  
मेयोट  
फ्रेंच पोलिनेशिया  
तान्जनिया  
कीनिया  
बारबेडोस  
बेनिन  
सेंट लूसिया  
मन्टेनिग्रो  
नामीबिया  
कोसोभो  
सूडान
अमेरिकन भर्जिन आइलैंड्स  
जाम्बिया  
लाइबेरिया  
एंटिगा एंड बरबूडा  
मन्टसेराट  
भूटान  
सेंट्रल अफ्रीकन रिपब्लिक  
कंगो  
केमन आइलैंड्स
जिबूटी  
गेबोन  
ग्रुन्से  
गिनी  
गाम्बिया  
ग्रीनलैंड  
मोरिटानिया  
नेपाल  
सोमालिया  
सूरीनाम  
एस्वाटिनि  
टोगो  
भ्याटिकन  
सेंट विंसेंट एंड द ग्रेनाडिन्स  
बहामास

 

 

Last modified on 2020-03-19 07:28:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts