कोरोना भाइरसको संक्रमण नेपालमा हुन नदिन सरकारले मातहतका निकायलाई जिम्मेवारी तोक्यो



Download our app to get more features

काठमाडौं, ५ चैत । सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा हुन नदिन सरकारले मातहतका निकायलाई जिम्मेवारी तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको रोकथाम र सावधानीका लागि गरिएका निर्णय कार्यान्वयन गर्न औषधि व्यवस्था विभाग, तीन तह मातहत रहेका स्वास्थ्यकर्मीलाई समायोजन र पदस्थापन भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरि कामकाजमा लगाउने निर्णय गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts