कोरोना रोकथामका लागि सरकारले गरेका यी हुन् १५ निर्णय



Download our app to get more features

काठमाडौं, ५ चैत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेको छ। बैठकको निर्णय अनुसार चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कोरोना बारे भ्रम फैलाउने र कालाबजारी गर्नेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो। समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ। 


Last modified on 2020-03-18 16:33:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts