प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्बन्धमा अधिवक्ताले मागे सूचना



Download our app to get more features

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा दुई जना अधिवक्ताले सूचना माग गरेका छन् ।

अधिवक्ता बालकृष्ण न्यौपाने र डा.सुरेन्द्र भण्डारीले शिक्षण अस्पताल महाराजगञ्जमा सूचनाको हक सम्बन्धी ऐनमा आधारित भएर प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्बन्धमा सूचना माग गरेका हुन् । 

उनीहरुले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्नेको नाता, मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोली सहितका विषयमा जानकारी माग गरेका हुन् ।

Last modified on 2020-03-18 09:22:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts