संघीय मन्त्रालयले माग्यो स्थानीय सरकारसँग कोरोनाको विषयमा गरेको तयारीको विवरण



Download our app to get more features

काठमाडौं, १ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरसको विषयमा स्थानीय सरकारसँग तयारीको विवरण माग गरेको छ ।

मन्त्रालयले शनिबार सूचना जारी गर्दै कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा उच्च सतर्कता अपनाउने विषयमा गरेको कार्यहरुको विवरण माग गरेको हो । 

मन्त्रालयले प्रत्येक दिन २ बजेभित्र गरेको कार्यको विवरण मन्त्रालयको जी मेल[email protected] मा पठाउन समेत आग्रह गरेको छ ।

Last modified on 2020-03-14 20:12:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts