प्रधानमन्त्री ओलीलाई हिंडडुल गराउन थालियो

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिंडडुल गराउन थालिएको छ । उनको मिर्गाैला प्रत्यारोपण गरेको शुक्रबार तेस्रो दिन हो । उनको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको अस्पतालले जनाएको छ । साथै उनलाई ठोस आहार पनि दिन थालिएको अस्पतालले जनाएको छ । अन्य सुचक पनि सामान्य रहेको बताइएको छ ।
साथै प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
Last modified on 2020-03-06 16:47:12