प्रधानमन्त्रीका शुभचिन्तकले भरिभराउ त्रिवि अस्पताल परिसर (फोटो फिचर)

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण अहिले त्रिवि शिक्षण अस्पतालमा चलिरहेको छ ।
प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अप्रेशन थिएटरमा रहदा अस्पताल परिसर भने उनका शुभचिन्तकले भरिएको हो । प्रधानमन्त्री ओलीको बुधबार दिउँसो ४ बजे शल्यक्रिया सकिने अस्पतालले जनाएको छ ।
Last modified on 2020-03-04 14:00:29