दैनिक उपभोग्य वस्तुको सहज रुपमा आपूर्ति गर्ने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, २१ फाल्गुन । सरकारले दैनिक उपभोग्न वस्तुको सहज रुपमा आपूर्ति गर्ने निर्णय गरेको छ । 

मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिको मंगलबार बसेको बैठकले दैनिक उपभोग्य वस्तु, मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक वस्तुको मागलाई नियमित रुपमा आूर्ति गर्नका लागि आयात र उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ । 

बैठकले विमानस्थल लगायत नेपाल प्रवेशका प्रमुख नाकाहरुमा उपकरण सहति स्वास्थ्यकर्मीको व्यवस्था गरी यात्रुहरुको ज्वरो मापनलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

यस्तो छ निर्णयः

Last modified on 2020-03-04 07:48:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts