अवैध रुपमा लिइएको शुल्क फिर्ता गर :डा.केसी 



Download our app to get more features

काठमाडौं, ७ फागुन । डा.गोविन्द्र केसीले मेडिकल कलेजहरुले अवैध रुपमा बिद्यार्थीसँग लिएको शुल्क फिर्ता हुनुपर्ने माग राखेका छन्।

 बुधबार एक विज्ञप्ती जारी गर्दै डा.केसीले राजनीतिक दलका नेताहरुको मेडिकल माफियासँगको साँठगाँठ र संरक्षणका कारण शुल्क फिर्ता हुनुको सट्टा कुनै न कुनै बहानामा शुल्क असुल्ने काम भइरहेको बताएका छन् । 
सरकारले बिद्यार्थीसँग लिइएको अवैध शुल्क फिर्ता नगरे आफुहरु आन्दोलन गर्न बाध्य हुने डा.केसीले चेतावनी दिएका छन् । 


 

Last modified on 2020-02-19 15:43:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts