क्वारेन्टाइनमा रहेका कसैलाई पनि कोरोना भाइरस छैनः स्वास्थ्य मन्त्रालय 



Download our app to get more features


काठमाडौं, ७ फागुन । चीनको वुहानबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस पोजेटिभ नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका १७५ जनामा कोरोना भाइरस पोजेटिभ नभएको बताएको हो । क्वारेन्टाइनमा रहेको १७५ जनाकै पुन  १४ दिनपछि नाक घाँटीभित्रको स्वावको नमुना सङकलन गी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइने मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले बताए । 


 

Last modified on 2020-02-19 15:06:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts