देवले दिए राष्ट्रिय बिमा बोर्ड सदस्यबाट राजीनामा 



Download our app to get more features


काठमाडौं, ५ फागुन । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका सदस्य डा.सतिशकुमार देवले राजीनामा दिएका छन्। 

स्वास्थ्य अवस्था तथा व्यक्तिगत कारण देखाई उनले सदस्यबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ।। २०७५ मंसिर २० गते स्वास्थ्य बिमा बोर्डको सदस्यमा सरकारले उनलाई नियुक्त गरेको थियो। 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts