थर्मल र थर्ममिटर किन्दै सरकार 



Download our app to get more features

काठमाडौं, ३ फागुन । स्वास्थ्य सेवा विभागले चारवटा थर्मल स्क्यानर र १०० वटा इन्फाइरेड थर्ममिटर खरिद गर्ने भएको छ। 

चीनबाट कोरोना भाइरसको संक्रमण सुरु भएपश्चात् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारले २ वटा थर्मल जोडेको थियो । जसमध्ये एउटा १० दिनको प्रयोग पश्चात् नै बिग्रिएको थियो । त्यस पश्चात् सरकारले ४ वटा थर्मल स्क्यानर र १०० वटा इन्फाइरेड थर्ममिटर खरिद गर्न लागेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले बताए । 


 

Last modified on 2020-02-15 11:14:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts