नेपाल नर्सिङ परिषद्को सदस्यमा भेटुवाल 



Download our app to get more features


काठमाडौं, २ फागुन । सरकारले नेपाल नर्सिङ परिषद्को सदस्यमा भारती भेटुवाललाई नियुक्त गरेको छ। 

 बिहिवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भेटुवाललाई परिषद्को सदस्यमा नियुक्त गरेको जानकारी गराएका हुन्।नेपाल नर्सिङ परिषद्को सदस्यमा नियुक्त भारती भेटुवाल हेल्पिङ ह्यान्ड सामुदायिक अस्पतालमा नर्सिङ निर्देशकका रुपमा कार्यरत छिन्। उनको पदावधी ४ वर्षको रहनेछ । 

Last modified on 2020-02-14 08:14:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts