चिकित्सक संघ मतगणनामा लोकतान्त्रिक समूहको फराकिलो अग्रता  



Download our app to get more features


काठमाडौं, २७ माघ । नेपाल चिकित्सक संघको जारी मतगणनाअनुसार हाल ४१२२ मत गनिसक्दा लोकतान्त्रिक समूह अध्यक्षका प्रत्याशी डा.लोचन कार्कीले फराकिलो मतान्तर बनाउँदै लगेका छन्। 

हालसम्मको मतगणना अनुसार डा. लोचन कार्कीले २७४० मत प्राप्त गरेका छन्  भने उनका प्रतिस्पर्धी डा.पुष्पमणी खरालले १३३७ मत प्राप्त गरेका छन्। ७ पदाधिकारी र ६ सदस्यसहित १३ पदमै लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता लिएका छन् ।  । 

हेरौं कसको कति मत


 

Last modified on 2020-02-11 16:09:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts