एनएमएको ३ हजार ७ सय २२ मतगणनामा लोकतान्त्रिक समूहकै अग्रता



Download our app to get more features

काठमाडौं, २७ माघ । नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शुक्रबारबाट सुरुभएको मतगणनाको आइतबार ३ हजार ७ सय २२  भोट गन्दासम्म सबै तर्फ लोकतान्त्रिक समूहकै अग्रता देखिएको छ ।

मंगलबार सकिएको एनएमएको निर्वाचनमा ६ हजार १ सय ५१ मत खसेको थियो । विवादका कारण दुई दिन ढिलो सुरुभएको मतगणनामा २ हजार ९ सय २९ मत गन्न बाँकी छ ।

यस्तो छ नतिजाः

Last modified on 2020-02-11 12:56:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts