एनएमएको मतगणना : २६ सय मत गन्दा कसको कति ? लोकतान्त्रिक प्यानलको अग्रता कायमै

काठमाडौं, २६ माघ । नेपाल चिकित्सक संघको मतगणना सुरु भए देखि नै लोकतान्त्रिक प्यानलको अग्रता कायम नै छ ।
शुक्रबारबाट सुरु भएको मतगणना आइतवार पनि चलिरहेको छ । आइतवार २६ सय २७ मतगनिसक्दा पनि लोकतान्त्रिक प्लानलबाट अध्यक्षमा उम्म्ेदवार उठेका डा लोचन कार्कीले १७ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै पेसागत समावेशी समुहबाट अध्यक्षका लागि उम्मेदवार दिएका डा पुष्पमणी खरालले ८ सय ८० मत पाएका छन् ।
हेरौ कसको कति मत ?
Last modified on 2020-02-09 13:05:51