एनएमए चुनावको मतगणना जारी, अध्यक्षमा कार्कीको अग्रता



Download our app to get more features

काठमाडौं, २५ माघ । नेपाल चिकित्सक संघको मतगणना आजपनि जारी छ ।

शुक्रबारबाट सुरु भएको मतगणनाको पछिल्लो मतपरिणम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की अग्र स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा.पुष्पमणि खराल दोस्रो स्थानमा छन् ।

विवादका कारण मंगलबार सकिएको चुनावको मतगणना शुक्रबार बिहान साढे ९ बजेपछि सुरु भएको हो । 

१३ सय मतगणना सकिँदासम्मको अवस्थामा यस्तो छ परिणामः

Last modified on 2020-02-09 11:55:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts