चिकित्सक संघको मतगणनाः दुई सय मत गन्दा कसलाई कति भोट ? हेरौं

काठमाडौं, २४ माघ । नेपाल चिकित्सक संघको अहिले मतगणना भइरहेको छ । एक सय मत गणना गरी सक्दा अग्रपक्तिमा रहेका अध्यक्षका दावेदार डा लोचन कार्की दुई सय मत गणना भइसक्दा पनि अगाडि नै रहेका छन् ।
दुई सय मत गणना गरिसक्दा कार्कीले १सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै समावेशी पेसागत समुहबाट अध्यक्षका लागि दावेदार रहेका डा पुष्पमणी खरालको भने ८५ मत रहेको छ ।
हेरौं अन्य उम्मेदवार कसको मत कति छ ?
Last modified on 2020-02-07 21:51:27