एनएमएको मतगणना आजबाट सुरु हुँदै, साढे ९ बजेभित्र कार्यालयमा उपस्थित हुन निर्वाचन समितिको आग्रह

काठमाडौं, २४ माघ । नेपाल चिकित्सक संघ (एनएमए) को मतगणना आजबाट सुरु हुँदैछ ।
मंगलबार सम्पन्न भएको संघको निर्वाचनको मतगणना विभिन्न विवादका कारण हुन नसक्दा बिहीबार उम्मेदवारहरुसँगको सहमतिपछि आजबाट सुरु हुने भएको प्रमुख निर्वाचन अधिकृत बाबुराम मरासिनीले जानकारी दिएका छन् ।
उनका अनुसार मतगणनाका लागि आज बिहान साढे ९ बजेभित्र संघको कार्यालयमा उम्मेदवार आफै वा निजको एकजना प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ ।
संघको निर्वाचन समितिले उम्मेदवारहरुसँग गरेको ६ बुँदे सहमति:
Last modified on 2020-02-07 07:41:57