सैनिकको हेलीकोप्टर मार्फत सुत्केरीको उद्दार



Download our app to get more features

धनगढी, २१ माघ । धनगढीबाट सुत्केरीलाई हेलीकोप्टर मार्फत उद्दार गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीय अरुणा भण्डारीको नेपाली सेनाको जहाज(स्काई ट्रक( मार्फत उद्दार गरिएको हो। शनिवार जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्यधिक रक्तश्राव भएपछि आइतवार सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो।

तर रक्तश्राव नरोकिएपछि उनलाई आज सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा काठमाडौँ लगिएको हो। मन्त्री सुवेदीले प्रदेश सरकारको एयर लिफ्टीङ कार्यक्रम अन्तरगत उनको उद्दार गरिएको जानकारी दिए।

Last modified on 2020-02-04 17:08:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts