प्रदेश २ को प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठान बनाइने 



Download our app to get more features


जनकपुर, १७ माघ । प्रदेश  २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ ।

सरकारले गरेका निर्णय सार्वजनिक गर्न आयोजित प्रत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताललाई प्रतिष्ठान बनाउने निर्णय गरेको बताए । साथै उनले प्रतिष्ठानमा रुपान्तरण गर्ने प्रक्रिया समेत सुरु भइसकेको जानकारी दिए । 
 

Last modified on 2020-01-31 15:52:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts