पेइङ तर्फ एमबिबिएस अध्ययन गर्न पाउनेको सूची सार्वजनिक

काठमाडौं, २९ पुस । एमबिबिएस पेइङ तर्फ अध्ययन गर्न पाउनेको अन्तिम नामावली त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले सार्वजनिक गरेको छ ।
त्यस्तै गरी संस्थाले बीडीएस तर्फ पनि पेइङ अध्ययन गर्न पाउने विद्यार्थिको पनि पूर्व मनोनयन नामवली सार्वजनिक गरेको छ ।
हेरौ सूची
एमबिबिएस पेइङ तर्फ अध्ययन गर्न पाउनेको अन्तिम नामावली
बीडीएस तर्फ
Last modified on 2020-01-19 11:47:43