एमबीबीएस छात्रवृत्तिमा अध्ययनका लागि शिक्षा मन्त्रालयले मनोनयन गर्यो २ सय ३२ विद्यार्थी (सूचिसहित) 



Download our app to get more features

 

काठमाडौं,२५ पुस ।  शैक्षिक शत्र २०७६ का लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गत एमबीबीएस छात्राबृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थिहरुको सूचि सार्वजनिक भएको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूचि सार्वजनिक गरेको हो  ।

मन्त्रायले त्रिवि अन्तर्गतका कलेजमा १ सय २३ जना र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका कलेजमा १ सय ९ गरी जम्मा २ सय ३२ जना विद्यार्थीलाई छात्रबृत्तिका लागि छनौट गरेको छ ।

Last modified on 2020-01-13 12:00:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts