राष्ट्रिय याेग दिवसकाे तयारी पूरा, यस्ता छन् कार्यक्रम

काठमाडौं, २५ पुष । पाँचौ राष्ट्रिय योग दिवसको तयारी पुरा भएको छ ।
यस वर्षको राष्ट्रिय योग दिवसको नारा "राष्ट्रिय एकताः योगको सान्दर्भिकता" तय गरिएको छ ।
माघ १ गते मनाइने राष्ट्रिय योग दिवसको अवसरमा बिहान ८ बजे प्रभातफेरि, पुष २९ गते योग गुरुहरुको संलग्नतामा योग र शिक्षा विषयक विचार विमर्शको कार्यक्रम तय गरिएको छ ।
यस्ता छन् योग दिवसको विस्तृत कार्यक्रमः
Last modified on 2020-01-13 11:59:52