विद्यार्थी भर्नाका लागि आइओएममा अनलाइन काउन्सेलिङ प्रणाली सुरु 



Download our app to get more features

काठमाडौं, १७ पुस । त्रिभुवन चिकित्सा शास्त्र अध्ययन संस्थानले शैक्षिक सत्र २०७६ ७७ को स्नातक तहमा विद्यार्थी भर्ना प्रकृया अनलाइन काउन्सेलिङ मार्फत गर्ने भएको छ । आइओएमको डिन कार्यलयले यो प्रणाली मार्फत एमवीवीएस, विडिएस र नर्सिङ लगायतका विषयमा विद्यार्थी भर्ना गरिने जनाएको छ । 

छात्रावृति बाहेका कोटामा अनलाइन काउन्सेलिङका आधारमा भर्ना हुने व्यवस्था भएको हो । साथै विद्यार्थिले क्याम्पस पनि अनलाइन मार्फत छनोट गर्नुपर्ने छ ।

यस्तो छ प्रक्रिया 

Last modified on 2020-01-06 11:06:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts