दोस्रो चिकित्सा पर्यटन एसिया सम्मेलन काठमाडौंमा सुरु



Download our app to get more features

काठमाडौं, ११ पुस । नेपालमा दोस्रो चिकित्सा पर्यटन एसिया शिखर सम्मेलन शुक्रबारबाट सुरु भएको छ ।

 दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, जर्मनी, अमेरिका लगायतका चिकित्सक, स्वास्थ्य व्यवसायि र प्राविधिकको उपस्थिति रहने छ । 

एक्सप्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स र नेपाल मेडिकल टुरिजम अर्गनाईजेसनले उक्त सम्मेलन आयोजना गरेको हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts