१२ औं तहमा बढुवाका लागि स्वास्थ्यले माग्यो विवरण

काठमाडौं, ११ पुस । सरकारले १२ औं तहमा बढुवाका लागि विवरण माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहमा बढुवा सिफारिसका लागि विवरण माग गरेको हो ।
२०७६ साल असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका नेपाल स्वास्थ्य सेवा विभिन्न समूह तथा उप समूहका ११ औं तहका कर्मचारीहरुको विवरण माग गरेको हो ।
यस्तो छ मन्त्रालयले जारी गरेको सूचनाः
Last modified on 2019-12-30 12:32:39