नेपाल नर्सिङ संघको निर्वाचन: तीन हजार दुई सय ७६ मत पाएर राई विजयी

काठमाडौं, १० पुस । नेपाल नर्सिङ संघको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
संघको १९औं कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम अनुसार मनकुमारी राई प्यानलको नेतृत्व विजयी भएको छ । प्रगतिशिल प्यानलबाट उठेकी राईले तीन हजार दुई सय ७६ मत प्राप्त गरेकी छिन् । यस्तै अध्यक्ष पदकी अर्की उम्मेदवार मुना राना थापाले दुई हजार ८५ मत पाएकी छन् ।
कसको कति मत :
Last modified on 2019-12-27 11:47:35