डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं, ३ पुस । डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो त्रिभुवन शिक्षण अस्पताल गएका छन् । ओलीकाे डायलासिस भइरहेकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि नियमित डायलासिस हुँदै आएकाे छ ।
Last modified on 2019-12-24 12:27:47