प्रधानमन्त्री केपी शर्मा ओली आईसीयूमा, यस्तो छ स्वास्थ्य अवस्था



Download our app to get more features

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार आईसीयूमा भइरहेको छ ।

मंगलबार बिहान एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफलपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको भनिएपनि अहिले आईसीयूमा उपचार भइरहेको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको छ ।

यस्तो छ सेन्टरले जारी गरेको विज्ञप्तिः

Last modified on 2019-11-28 06:06:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts