मदन भण्डारी फाउण्डेसन टाेखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न



Download our app to get more features

काठमाडौं, ८ मंसिर । मदन भण्डारी फाउन्डेशन टोखा नगर कमिटीको आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नयाँ वसपार्कस्थित बीजी महलमा भएको कार्यक्रमा प्रदेश तीनका माननिय दिपक निरौला, नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल र टोखा नगर इन्चार्ज नारायण श्रेष्ठ पनि उपस्थित थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts