स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगे प्रधानमन्त्री



Download our app to get more features

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि ग्राण्डी अस्पताल पुगेका छन् ।

अस्पताल स्रोतका अनुसार उनी आइतबार दिउँसो ४ बजे अस्पताल पुगेका हुन् । अस्पताल स्रोतले उनी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आएको जनाएको छ । पछिल्लो सयम उनको मिर्गौलामा समस्या देखिएपछि दुई पटक डायलाईसिस र अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts