विश्वमै पहिलो पटक स्पेनमा यौन सम्पर्कबाट सर्यो डेंगु



Download our app to get more features

स्पेन, २३ कात्तिक । यौन सम्पर्कको माध्यमबाट डेंगु सरेको पाइएको छ । 

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस विश्वमै पहिलो पटक यौन सम्पर्कबाट सरेको पाइएको हो । 

स्पेनका ४१ वर्षका एक व्यक्तिले डेंगु संक्रमित आफ्नो यौन पार्टनरसँग यौन सम्पर्क गर्दा डेंगु सरेको मड्रिडको क्षेत्रिय स्वास्थ्य विभागले जनाएको छ ।

Last modified on 2019-11-10 08:29:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts