डा. केसीको अनसनमा नागरिक समाजको ऐक्यबद्धता 



Download our app to get more features

डडेल्धुरा, २१ कात्तिक । अनसनरत प्राडा गोविन्द केसीप्रति समर्थन जनाउँदै नागरिक समाजले विहीबार शान्तिपुर्ण दबाब ¥याली निकालिएको छ । डडेल्धुरा बसपार्कबाट सुरु भएको ¥याली केसी अनसन बसेको स्थनमा गएर टुङ्गिएको थियो ।

‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण माग पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक, स्वास्थयकर्मीको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने बारे तत्का निर्णय गर,  डा. केसीको जीवनको रक्षा गर भन्दै उनीहरुले नगरपरिक्रमा गरेका थिए । 

डा केसी गत सोमबार देखि अनसनरत छन् । समग्र चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी १७ पटक डडेल्धुरामा गइ अनसन बसेका छन् ।                                                                                  
             
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts