बुधबारदेखि सुरु हुने लागेको परीक्षा आइओएमद्धारा स्थगित

काठमाडौं, १८ कात्तिक । बुधबार देखि अुन लागेको स्नातक तहको परीक्षा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आएओएम ले स्थगित गरेको छ ।
आइओमले विशेष कारण देखाइ परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
आइओएमले परीक्षाको बारे अर्काे सुचना जारी गर्ने जनाएको छ । नयाँ सुचना जारी नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको पनि जनाएको छ । पहिलो समय मेडिकल कजेलहरुले परीक्षाको लागि एक दुई दिन बाँकी हुन विभिन्न कारण देखाए परीक्षा स्थगित गर्दै आएका छन् ।