७ बुँदे मागसहित डा. केसीले डडेलधुराबाट सुरु गरे १७ औं अनशन

डडेलधुरा, १८ कात्तिक । प्रा डा गोविन्द केसीले ७ बुँदे माग सहित डडेलधुराबाट १७ औं अनशन सुरु गरेका छन् ।
पूर्व घोषणा अनुसार डा केसी १७ औं अनशन बस्न डडेलधुरा पुगेका हुन् । डा केसीले अनशन बस्नु अघि डडेलधुरा अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण समेत गराएका छन् । रगतको नमुना समेत दिएका छन् ।केसीले सोमबार ५ बजेबाट अनशनसुरु गरेका हुन् । उनी डडेलधुरा अस्पतानको नजिक रहेको निर्मल फार्मेसी भएको घरमा अनशन बसेका छन् ।
सरकारलाई सोमबार बेलुका सम्मको अल्टिमेटम दिएका डा केसीले आफुसंग भएका सम्झौता अनुरुप माग पुरा गर्न आग्रह गरेका छन् ।
७ बुँदे माग
Last modified on 2019-11-06 08:29:40