प्रधानमन्त्री ओली अस्पताल भर्ना, आइसियुमा राखेर उपचार हुँदै



Download our app to get more features

काठमाडौं १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालको आइसियुमा राखेर उपचार हुँदै छ ।

प्रधानमन्त्रीको सचिवालयले नियमित स्वास्थ्य परीक्षणको लागि बुधबार ग्राण्डी अस्पताल पुगेको जनाएको भएपनि केही गम्भीर भएको आशंका गरीएको छ। यदपि अस्पतालले भने उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छैन् । 

प्रधानमन्त्री ओलीलाई आइसियुमा राखेर उपचार थालिएपनि उपप्रधानमन्त्री इश्वर पोखरेल सहित शिर्ष नेता अस्पताल पुग्दै छन् । 
 

Last modified on 2019-10-31 12:17:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts