स्थगित भएको न्याम्सको पीजी तहको प्रवेश परीक्षा ९ कात्तिकमा हुने

काठमाडौं, ६ कात्तिक । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठानले स्थगित गरेको पीजी तहको परीक्षा ९ कात्तिकमा हुने भएको छ । यस अघि २ कात्तिकका लागि तय भएको प्रवेश परीक्षा स्वास्थ्य मन्त्रालयको आदेशमा न्याम्सले स्थगित गरेको थियो ।
सोमबार न्याम्सले सूचना जारी गरी परीक्षा ९ कात्तिकमा हुने जनाएको हो ।
Last modified on 2019-10-23 11:34:34