समायोजन पत्र हेरेर कर्मचारीलाई हाजिर गराउन स्थानिय तहलाई निर्देशन

काठमाडौं, १ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानिय तहलाई समायोजन पत्र हेरेर कर्मचारी हाजिर गर्न निर्देशन दिएको छ । स्थानिय तहमा दरबन्दि भन्दा बढि संख्यामा स्वास्थ्यकर्मी समायोजन पत्र लिइ हाजिर हुन जादाँ कतियप स्थानिय तहले हाजिर नगराएको गुनासो मन्त्रालयमा आइरहेको छ ।
बिहिवार मन्त्रालयले उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गर्दै दरबन्दि भन्दा बढि कर्मचारी आएपनि हाजिर गराउन निर्देशन दिएको छ ।
Last modified on 2019-10-19 19:35:51