विश्व मुटु दिवसको अवसरमा वयोधाको प्रभातफेरि  



Download our app to get more features

काठमाडौं, १२ असोज । विश्व मुटु दिवसको अवसरमा बल्खुस्थित वयोधा अस्पतालले प्रभातफेरि निकालेको छ ।

अस्पतालको प्राङगनबाट सुरु भएको प्रभातभेरी कुलेश्वर, कालिमाटि, टेकु, कालोपुल, सानेपा हाइट हुन्दै पुन बल्खु पुगेर सम्पन्न भएको हो । प्रभातफेरिमा एक सय ५० जना भन्दा बढी सहभागी रहेको अस्पतालले जनाएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts