मुटु दिवसको अवसरमा नेपाल हर्ट नेटको प्रभातफेरि

What's This?


Download our app to get more features

काठमाडौं, १२ असोज । नेपाल हर्ट नेटले विश्व मुटु दिवसको अवसरमा प्रभातफेरि निकालेको छ ।

दिवसको उपलक्ष्यमा हर्ट नेटले शनिबार लैनचौरबाट निकालिएको र्याली मनमोहन कार्डियो थोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सम्मपन्न भएको थियो ।

मुटुरोग सम्बन्धी उपचार गर्ने सबै संस्थाको छाता संगठन नेपाल हर्टले आयोजना गरेको र्यालीमा मुटुरोग विशेषज्ञ र सरोकारवालाहरुको उपस्थिति थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts